काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाइएको छ। गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीबार बिहान कालो झण्डा देखिएको हो।
गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेका परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रि...
Magh 20, 2078 काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस समितिको बुधबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफार...
Magh 20, 2078 काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेपछि तयारी थालेको हो ।
प्र...
Magh 19, 2078 काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना पेस गर्न चारै सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बुधबार गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, ने...
Magh 19, 2078 काठमाडौँ । नेपाल टेलिकमले कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने अन्तर आबद्धता शुल्क समायोजन गरेको छ ।
नेपाल दूरसञ्चार प्राधि...
Magh 19, 2078 काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन कसैको...
Magh 19, 2078 काठमाडौँ । झापा बिर्तामोड नगरपालिका–५ को पञ्चकन्या चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
उनको ...
Magh 19, 2078 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् ।
बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले स्थान...
Magh 19, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा...
Magh 19, 2078 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका डा.भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। मन्त्रालयको प्रमुख विशेषज्ञ पदबाट उमेरका आधारमा अनिवार्य अवकाश पाएका डा.टिंकरी केही महिनादेखि अस्वस्थ ...
Magh 19, 2078 काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् ।
काठमाडौँको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडक निर्माण सामाग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सड...
Magh 19, 2078 काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट बेच्ने ४ जना ल्याब टेक्निसियनलाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरूबाट पैसा लिई नेगेटिभ पीसीआर रिपोर्ट बनाएर बेचेको आरोपमा भक्तपुरको नागरिक कम्युनिटी अस्पताल...
Magh 18, 2078 काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा १ हजार ४ सय ४, भक्तपुरमा १९५ तथा ललितपुरमा ३०८ जना संक्रमित थपिएका हुन्।यस्तै नेपालमा पछिल...
Magh 18, 2078 काठमाडौँ । सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो ।
छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट...
Magh 18, 2078 काठमाडौँ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलु...