बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु   

Deuba cabinet

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए ।

आजको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस