गाँजामाथिको प्रतिबन्ध फुकाउने सरकारी योजना   

Images

काठमाडौँ । औषधीय प्रयोजनका लागि सरकारले गाँजामाथि लगाइएको प्रतिबन्ध फुकाउने तयारी गरेको छ ।

गृहमन्त्रालयमा सोमबार  आयोजित कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाँजामाथिको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् ।

गृह सुधार योजनाअन्तर्गत गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले बताए । 

गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा (एमाले) का सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...