काठमाडौं । कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । मंगलवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ ।
कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन् । निरन्तर भइरहेको वर्षाका क...
Bhadra 4, 2081 पोखरा । कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ ।
यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर,...
Bhadra 4, 2081 खोटाङ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालिगडले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले खोटाङको ककनीडाँडा ढपक्कै ढाकिएको छ ।
प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढुङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६०...
Bhadra 4, 2081 सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ ।
सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगर...
Bhadra 4, 2081 काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजन...
Bhadra 3, 2081 काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ । सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पहिरो ग...
Bhadra 3, 2081 खोटाङ । खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछ...
Bhadra 3, 2081 जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र...
Bhadra 3, 2081 बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा पुरिएर ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की...
Bhadra 1, 2081 काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ ।
रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा ...
Bhadra 1, 2081 म्याग्दी । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फूल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की ।
चरनमा रमाइरहेका गाईभैसी, ...
Bhadra 1, 2081 काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोम महायज्ञको अन्तिम दिन शुक्रबार राति प्रहरी पुगेपछि तनाव भएको छ ।
महायज्ञ आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेप...
Shrawan 32, 2081 सोलुखुम्बु । थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा घर, स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् ।
दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिर...
Shrawan 32, 2081 काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ ।
मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका -४ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ -१० कपन कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको प...
Shrawan 31, 2081 काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको पहिचानको रुपमा रहेको चाकुको विषयलाई केन्द्रित रहेर वृत्तचित्र बन्ने भएको छ ।
टोखा परम्परागत चाकु समाजले चाकुलाई विश्व बजारमा पुर्याउन पहल गर्दै आएको छ । सोही क्रममा चाकुलाई वृत्तचित्...