काठमाडौं । तनहुँ दुर्घटनामा परी ज्यान गुमाएका मध्ये २५ जनाको शव भारतको महाराष्ट्र पठाइएको छ ।
शनिबार अपराह्न शव लैजान भारतीय सेनाको विमान भरतपुर विमानस्थलमा आएको हो । सो विमानमा २५ शव पठाइएको छ । दुर्घटनामा परी मृत्यु भएको चालक र सहचालकका शव स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।
शु...
Bhadra 7, 2081 काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।
गोर्खा मिडियामा विभिन्न सहकारीबाट गैरकानुनी रूपमा बचतकर्ताको रकम लगानी गर...
Bhadra 7, 2081 इलाम । छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएका छन् । त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहा...
Bhadra 7, 2081 म्याग्दी । परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन् ।
पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको ब...
Bhadra 7, 2081 काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
अरु...
Bhadra 7, 2081 तनहुँ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ । सो बसमा ४१ जना भारतीय यात्रु थिए ।
आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घ...
Bhadra 7, 2081 म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामि...
Bhadra 7, 2081 तनहुँ । तनहुँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार भर्खरै बस खसेको खबर आएको छ ।
पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहे...
Bhadra 7, 2081 म्याग्दी । मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ ।
उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गत...
Bhadra 7, 2081 काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा पछिल्लो समयमा झन सक्रियता देखिएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्धक बनाइएका नेपालीहरुको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई तिव्रता भएको ह...
Bhadra 7, 2081 काठमाडौं । आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले भनेको छ ।
विभागले आज बिहान जारी गरेको बुलेटिन अनुसार मनसुनको न्...
Bhadra 6, 2081 काठमाडौं । प्रतिबन्धको १० महिनापछि सरकारले चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको ...
Bhadra 5, 2081 म्याग्दी । किवी खेतीमा नलागेको भए बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुने थिए ।
२०७५ सालमा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा का...
Bhadra 5, 2081 काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले मदजुरका हक र अधिकारलाई ऐनमा समेट्न माग गर्दै सांसदहरुसँग छलफल गरेको छ ।
महासंघले केन्द्रीय समितिले विद्यमान श्रम कानूनमा रहेका समस्या र समाधानका विषयमा केन्द्रीत रहेर नेपाल कम्य...