काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ ।
पछिल्लो समय थप सक्रियतापूर्बक खटिदै आएको चोरी नियन्त्रण ...
Bhadra 21, 2081 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ ।
महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यस केन्द्रमा आएर टोकन ...
Bhadra 21, 2081 पर्सा । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उनले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री...
Bhadra 21, 2081 लेटाङ । मोरङको लेटाङ-९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ ।
रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१ भदौ ५ गते राति सुतेकै अवस्थामा मृत भेटिएको थियो । तर, उनको शव...
Bhadra 21, 2081 काठमाडौँ । आज देशभर नै वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित ...
Bhadra 20, 2081 काठमाडौं । सरकारले ४९२ जना कैदीबन्दीको कैद मिनाहको सिफारिस गरेको छ ।
जसमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक २ जना, मलुकी फौजदारी अपराध संहिता कार्यान्वयन हुनभन्दा पहिला भएका घटनामा संलग्नहरु ७१ जना गरी ...
Bhadra 20, 2081 काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती, गण्ड...
Bhadra 19, 2081 ढोरपाटन । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँ...
Bhadra 19, 2081 विराटनगर । दुई जना छोरीको हत्या गरी फरार भएकी मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेलले श्रीमानले बारम्बार मानसिक तनाव दिएका कारण आवेगमा आएर आफ्ना दुई सन्तानको हत्या गरेको स्वीकार गरेकी छन् ।
धनकुटाको पाख्रिवास नगरप...
Bhadra 18, 2081 अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका -१४ मा बगेको झरनामा नुहाउने क्रममा बेपत्ता भएका २ जना मृत भेटिएका छन् ।
मंगलबार दिउँसो शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटोरभिडिओ खिच्दै गर्दा खोलाले बगाएका चार...
Bhadra 18, 2081 काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ ।
१५ जेठमा सूर्यबहादुर थापाको सभापतित्वमा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिनाका लागि तोकिएको थियो । पहिलो बैठक बसेको म...
Bhadra 18, 2081 राँझा । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी भदौ १० गतेदेखि बिरामी परिन् । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि नै उनको मृत्यु भयो ।
श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्...
Bhadra 17, 2081 काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूज...
Bhadra 16, 2081 काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन गरेको आरोप लागेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग प्हरीले वयान लिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई एक हप्ताअघि नै जिल्ला प्रहरी का...