पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

Death

पोखरा । धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेलको मृत्यु भएको छ।
 पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर पौडेलको मृत्यु भएको थियो ।

पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस लामाचौरमा अध्ययनरत पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ।
बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...