सहरी विकास मन्त्री रामकुमारी झाँक्रीद्धारा पदबाट राजीनामा

Ram kumari jhakri 1 1024x599

काठमाडौँ ।  सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । आज मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएकी हुन् । आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक बनेकी छन् । मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा उनले आँसु पुछिरहिन् । कार्यक्रम जारी रहँदा उनले आफूलाई सम्हालिन र हाँसो पनि देखाइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...