काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । आज मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएकी हुन् । आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक बनेकी छन् । मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा उनले आँसु पुछिरहिन् । कार्यक्रम जारी रहँद...