काठमाडौँ । बिहीबार आठ सयले घटेको सुनको भाउ आज फेरि बढेको छ। सुनको भाउ आज तोलामा चार सयले बढेको हो।
आजका लागि सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो। यस्तै आजका लागि तेजावी सुनको भाउ तोलामा ९२ ह...
Poush 28, 2077 काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।
सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ६ ...
Poush 27, 2077 काठमाडौँ । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको ...
Poush 26, 2077 काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार तोलामा दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो।
गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी ...
Poush 23, 2077 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाइएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को...
Poush 23, 2077 काठमाडौं । सुनको भाउ तोलामा १३ सय रुपैयाँले सस्तिएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारका लागि तेजाबी सुनको प्रतितो...
Poush 21, 2077 काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार...
Poush 17, 2077 काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन...
Poush 16, 2077 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज ...
Poush 16, 2077 काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ ।
छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोवार भएको थियो । य...
Poush 15, 2077 काठमाडौँ । न त ठूलो पूँजी लगाउनु परेको छ न त कुनै पसल नै खोलेर बस्नु परेको छ, तर पनि कैलालीको मोनेल गाउँपालिका–६ घर भई राजविराज नगरपालिकामा बस्दै आएका ताराप्रसाद जोशीले राम्रो आम्दानी गरीरहेका उनको कमाईको स्रोत कुनै जागिर ...
Poush 13, 2077 काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापाव...
Poush 11, 2077 काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । आज ९ सयले घटेको छ । गत हप्ता आइतबार स्...
Poush 9, 2077 काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्र...
Poush 4, 2077 भक्तपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा जारी गर्दा आफुले निकै ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन् । काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महि...