काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओ रालो लागेको छ । शुक्रबार सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घ टेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्...
Mangsir 12, 2077 काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोल...
Mangsir 10, 2077 काठमाडौँ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।
सो कम्पनीले ...
Mangsir 10, 2077 काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।
प्रभाव...
Mangsir 9, 2077 चितवन । कोरोना भाइरस संक्रमणका कारण चितवनमा ११ प्रतिशत भन्दा बढी उद्योग बन्द भएका छन् । छैठौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कोरोना भाइरसले पारेको प्रभाव औद्यागिक पुनरुत...
Mangsir 9, 2077 काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेक...
Mangsir 9, 2077 काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ ।
सोमबार प्रतितोला रु ९४ हजार ३००...
Mangsir 8, 2077 काठमाडौँ । डडेल्धुरा आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयले सूचना जारी गर्...
Mangsir 8, 2077 गलकोट । जिल्लाका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् । सुन्तलाबाटै वार्षिक ६ लाख आम्दानी गर्दै आएका बागलुङ नगरपालिका–८ सिगानाका अ...
Mangsir 5, 2077 काठमाडौँ । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबा...
Mangsir 4, 2077 काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ ।
सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला...
Mangsir 3, 2077 काठमाडौँ । बुधबार नेप्से सूचक २३.३२ अंकले बढेको छ । समग्रमा बजार १.३६ प्रतिशतले बढेर १७४१.८१ बिन्दुमा अडिएको छ । १९४ कम्पनी सामेल भएको बजारमा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
नेप्से सूचक २३.३...
Kartik 28, 2077
काठमाडौं । अपर तामाकोशीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नोक्सानी बेहोर्नुपरेको छ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्ष पनि कम्पनी १ ...
Kartik 28, 2077 काठमाडौँ । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको, समयमै रोपाइँ भएको र खेतीको...
Kartik 28, 2077 काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य ९४ हजार ७०० रुपैय...