काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा रु १०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ९२ हजार मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा रु ९२ हजार १०० म...
Magh 13, 2077 काठमाडौं । लगातार ४ दिनमा ११४ अंकले बढेको शेयर बजारमा पाँचौ दिन मंगलबार १७ अंकको करेक्सन देखिएको छ । मंगलबार बजारमा लगानीकर्ता प्रोफिट बुक गर्नेतर्फ लाग्दा बजारमा करेक्सन देखिएको हो ।
सोमबार १६ अंकले बढेको नेप्से साताको त...
Magh 13, 2077 काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि–४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ ।
लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ ...
Magh 13, 2077 काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ...
Magh 8, 2077 काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।
प्रतितोला रु ९२ हजार ५०० मा बुधबार कारोवार भए...
Magh 7, 2077 काठमाडौँ । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका ...
Magh 7, 2077 काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले उकालो लागेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएक...
Magh 6, 2077 काठमाडौँ । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ खर्ब ६५ अर्ब लाग्ने प्रक...
Magh 5, 2077 काठमाडौँ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।
प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला स...
Magh 4, 2077 नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा का...
Magh 2, 2077 काठमाडौँ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष (आव) को छ महिनाको अवधिमा कुल रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन ग...
Magh 2, 2077 काठमाडौँ । बिहीबार आठ सयले घटेको सुनको भाउ आज फेरि बढेको छ। सुनको भाउ आज तोलामा चार सयले बढेको हो।
आजका लागि सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा ...
Poush 28, 2077 काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।
सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ६ ...
Poush 27, 2077 काठमाडौँ । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको ...
Poush 26, 2077 काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार तोलामा दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो।
गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी ...