काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २९ अंक भन्दा धेरैले बढेर बजारमा उल्लास देखिएको छ ।
१ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक बढेर २ हजार ८ सय ७५ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च अंक हो । साताको अन्तिम कारोबारक...
Jesha 19, 2078 काठमाडौं । बजेटमा गिटी, बालुवा निकासी गरेर व्यापार न्यूनीकरण गर्ने सरकारको घोषणाको चर्को विरोध भएपछि अर्थमन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै चुरे संरक्षणमा सरकार सचेत रहेको बताएको छ ।
बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अर...
Jesha 17, 2078 काठमाडौँ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।
आफ्नै उत्पादन र सङ्कलन गरेर दे...
Jesha 15, 2078 काठमाडौं । कोरोना संक्रमण देश थिलथिलो बनेको बेला सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेटको आकार बढाएको छ ।
सरकारी आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अ...
Jesha 15, 2078 काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । यसअघि खाइपाई आएको महँगी भत्तालाई निरन्तरता दिइएको छ ।
सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।
२०७८ साउन १ गतेद...
Jesha 15, 2078 काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उत्तिकै प्राथमिकतामा राखेको छ ।
सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब विनियोजनका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ...
Jesha 15, 2078 काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ-पोखरा रेलमार...
Jesha 15, 2078 काठमाडौं । सरकारले स्थानीय तह र प्रदेशलाई दिइँदै आएको रकम बढाएको छ । साथै युवा लक्षित कार्यक्रमअन्तर्गत यो वर्ष १२ हजार युवालाई स्वरोजगार बनाउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले...
Jesha 15, 2078 काठमाडौं । सरकारले गरिब परिवारको पहिचानका लागि ‘राज्य सुविधा परिचय–पत्र’ प्रदान गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा उक्त जानकारी दिएका हुन् ।
आगामी वर्ष सबै जिल्लाका गरिब घरपरिवारलाई ‘राज्य सुविधा...
Jesha 15, 2078 काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका छन् ।
...
Jesha 15, 2078 काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको भत्ता दुई हजारबाट चार हजार पुर्याइने बताएका छन् ।
हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिश...
Jesha 15, 2078 काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थि वर्ष २०७८/०७८ को बजेट प्रस्तुत गर्न थालेका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् ।
अर्थमन्त्री पोडेलले कोरोना संक्रमणका बेला अक्सिजन प्लान्ट स्था...
Jesha 15, 2078 काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । बजेट आउनुपूर्व आजै ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् ।
मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजे...
Jesha 14, 2078 काठमाडौं । बजेट सार्वजनिक गर्नुअघि नै अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४ दशमलव १ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । आर्थिक सर्वेक्षण २०७७र७८ सार्वजनिक गर्दै उनले कोभिड –१९ ले अर्थतन्त्रमा आएको सुस...
Jesha 13, 2078 काठमाडौं । सरकारले आर्थिक सर्वेक्षण भोली शुक्रबार सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार शुक्रबार २ बजे मन्त्रालयमै आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम राखिएको छ ।
नेपालको संविधान अनुसार जेठ १५ गते अनिवार्य रुप...