प्रधानमन्त्री रोजगार कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २२ अर्ब विनियोजन

Bishnu poudel 15 1

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उत्तिकै प्राथमिकतामा राखेको छ ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब विनियोजनका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् । चालु वर्षमा ११ अर्ब ६० करोड रुपैयाँ विनियोज गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...