काठमाडौं । गत १५ जेठमा चालू आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याए पनि आर्थिक वर्षको सुरुवातमै आउनुपर्ने मौद्रिक नीति झन्डै एक महिना पुग्न लाग्दासमेत आउन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सबै तयारी पूरा गरिसकेको बताइएको छ । गत शुक्रबारदेखि आइतबारसम्म मौद्रिक नीति आउने चर्चा चले पनि...
Shrawan 24, 2078 काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
गत शुक्रबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार एक हजार ५ सयले घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
Shrawan 23, 2078 काठमाडौँ । जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ । लगानीकर्ताका आत्मविश्वासको...
Shrawan 22, 2078 काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
बिहीबार ९२ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज एकैदिन ५०० रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेप...
Shrawan 21, 2078 काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
Shrawan 20, 2078 काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने भएको छ ।
केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमा पनि पुनर्कर्जा लगायतका सहुलियतलाई निरन्तरता दिने भएको छ । आगामी...
Shrawan 19, 2078 काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गते (बुधवार) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्ने लागेको हो । कम्पनीले सर्वसाधारणमा बिक्...
Shrawan 18, 2078 काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
आइतबार ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।
आज तेजाबी सुनको मू...
Shrawan 15, 2078 काठमाडौँ । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग ( अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति...
Shrawan 14, 2078 काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३,०७९ दशमलव ८२ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा २१७ वटा कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँद...
Shrawan 14, 2078 काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ३ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५...
Shrawan 12, 2078 काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार २९ अंकले बढेको छ । आज २९ दशमलव २ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो ।
मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । हिजो १४ अर्ब...
Shrawan 10, 2078 काठमाडौं । साताको पहिलो दिन नेप्सेले ऐतिहासिक उचाइ बनाएको छ । आइतबार ५४.३१ अंक बढेर नेप्से ३०५८.६३ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च बन्द बिन्दु हो ।
यसअघि नेप्सेले जेठ ३१ गते सर्वाधिक बढी उचाइमा पुगेको थियो । जेठ ३१...
Shrawan 9, 2078 काठमाडौं । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पुँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर...
Shrawan 5, 2078 धनकुटा । जलविद्युत् उत्पादक तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर बिक्री सुरु गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले प्रतिकित्ता एक सय रुपैयाँ दरका चार लाख कित्ता सेयर पाउने भएका हुन् । प्रतिव्यक्ति न्यूनतम...