८ प्रतिशत बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो १ खर्ब ६५ अर्ब

f.title
निशान न्युज Kartik 6, 2077

काठमाडौँ । कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । रोजगारीका लागि विदेशिएका नेपालीले चालु आर्थिक वर्षका दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ घर पठाएका छन् । गत आर्थिक वर्षका दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भित्रिएको रेमिट्यान्स ८.१ प्रतिशत बढी...

प्राकृतिक विपत्तिमा परेका व्यवसायीलाई...

प्राकृतिक विपत्तिमा परेका व्यवसायीलाई वाणिज्य सङ्घको सहयोग

Kartik 4, 2077 खोटाङ- उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ ।वर्षा, आगलागी, सडक दुर्घटनाजस्ता विपत्तिबाट पीडित भएका तीन जना व्यवसायीलाई वाणिज्य सङ्घले सोम...

वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन

वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन

Kartik 3, 2077 काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरित कार्य गर्ने १३७ पसललाई कारवाहीस्वर...

यो वर्षको दशैमा मुस्ताङबाट च्याङ्ग्रा...

यो वर्षको दशैमा मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

Kartik 2, 2077 काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्...

सुनको भाउ घट्यो, हेर्नुस् कति छ आज ?

सुनको भाउ घट्यो, हेर्नुस् कति छ आज ?

Ashwin 28, 2077 काठमाडौं। बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ ह...

अर्को वर्ष विद्युत् महशुल अझै घटाउँछौ...

अर्को वर्ष विद्युत् महशुल अझै घटाउँछौंः ऊर्जामन्त्री पुन

Ashwin 28, 2077 काठमाडौँ । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्धारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत शुल्क घटाइने बताएका हुन...

सनराइज बैंकले गर्यो मिस्ड कल गरेरै बि...

सनराइज बैंकले गर्यो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्न सकिने व्यवस्था

Ashwin 26, 2077 काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरु सँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ ...

राष्ट्र बैंकले यस बर्ष दशैँमा नयाँ नो...

राष्ट्र बैंकले यस बर्ष दशैँमा नयाँ नोट सटही नगर्ने

Ashwin 25, 2077 काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैमा नयाँ नोट सटही नगर्ने भएको छ। कोभिड—१९ को महामारी बढ्दै गएकाले संक्रमण फैलिने डरले राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागल...

वाग्मती प्रदेश सरकारको सहुलियतपूर्ण ऋ...

वाग्मती प्रदेश सरकारको सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम

Ashwin 23, 2077 काठमाडौँ । वाग्मती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा सहुलिय...

गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा ...

गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा कर कार्यालय स्थापना

Ashwin 23, 2077 काठमाडौँ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । लमजुङ र मनाङलाई मध्यनजर गर्दै सो कार्यालय स्थापना गरिएको हो । बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्या...

६ करोड ७५ लाख राजश्व असुली

६ करोड ७५ लाख राजश्व असुली

Ashwin 23, 2077 काठमाडौँ । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु ६ करोड ७५ लाख असुल गरेको छ । यसरी सङ्कलित भएको राजश्वमा सबैभन्दा बढी वहाल कर रहेको छ । यस वर्षको ला...

राज्यमन्त्री मोतीलाल दुगडको ‘दुगड स्प...

राज्यमन्त्री मोतीलाल दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स माथि नै छानविन सुरु

Ashwin 21, 2077 काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु भएको छ । राज्यमन्त्री दुगडको मोरङमा रहेको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनबमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक...

सोमबार झिनो अंकले घट्यो नेप्से परिसूचक

सोमबार झिनो अंकले घट्यो नेप्से परिसूचक

Ashwin 19, 2077 काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ विन्दुले घटेर एक हजार ५८२.१२ मा झरेको छ ...

दसैंलाई बसको टिकट बुकिङ अर्को सातामात्र

दसैंलाई बसको टिकट बुकिङ अर्को सातामात्र

Ashwin 19, 2077 काठमाडौँ । प्रत्येक वर्ष असोज १ गतेबाटै दसैंका लागि सार्वजनिक बसको टिकट बुकिङ हुने गरे पनि यस वर्ष कोरोना महामारी तथा दसैंसमेत केही ढिला भएका कारण असोज चौथो सातामात्र बुकिङ खुल्ने भएको छ । दसैंका लागि टिकट बुकिङ खुलाउने वि...

सुनको मूल्य बढ्यो, हेर्नुस् कति पुग्य...

सुनको मूल्य बढ्यो, हेर्नुस् कति पुग्यो आज ?

Ashwin 18, 2077 काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महास...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...