एकै दिन २३ सयले घट्यो सुनको मूल्य

Gold 3

काठमाडौँ  । नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार तोलामा दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो।

गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार दुई हजार तीन सह रुपैयाँले सस्तिएर सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरेहको छ। शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...