फेरि बढयो सुनको मूल्य

Gold 3 400x220

काठमाडौँ । बिहीबार आठ सयले घटेको सुनको भाउ आज फेरि बढेको छ। सुनको भाउ आज तोलामा चार सयले बढेको हो।

आजका लागि सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो। यस्तै आजका लागि तेजावी सुनको भाउ तोलामा ९२ हजार तोकिएको छ।

आज चाँदीको भाउ पनि बढेको छ। तोलमा १५ रुपैयाँले चाँदीको भाउ बढेको हो। बढेको मूल्यपछि चाँदीको भाउ १२ सय ६० रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...