प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण रद्द गर्न एकीकृत माओवादीको माग

f.title
निशान न्युज Ashad 4, 2079

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधानसेनापति पर्शुराम शर्माको अमेरिका भ्रमण गर्न माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै एकीकृत माओवादीले अमेरिकी स्टेट प्रोग्राम (एसपीपी) रद्द गरेको पत्राचार नगरी भ्रमण नगर्न भनेको हो । प...

एसपीपी ओली सरकारकै पालामा अघि बढेको प...

एसपीपी ओली सरकारकै पालामा अघि बढेको पुष्टि भइसक्यो : विश्वप्रकाश शर्मा

Ashad 4, 2079 असार ४ : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताएका छन्। महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमा...

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्...

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्नुस् : गृहमन्त्री खाण

Ashad 4, 2079 काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै ...

प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेज ...

प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता

Ashad 4, 2079 धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । आज धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उदघाटन गर्दै देउवाले मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा सञ्चालन ...

एसपीपी नेपालको लागि आवश्यक छैन भनेर ...

एसपीपी नेपालको लागि आवश्यक छैन भनेर  प्रधानमन्त्री देउवाले अमेरिकालाई पत्र लेख्नुपर्छ : कमल थापा

Ashad 3, 2079 काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा ...

एमालेका जनप्रतिनिधिहरुले सार्वजनिक गर...

एमालेका जनप्रतिनिधिहरुले सार्वजनिक गरे २० बुँदे संकल्प पत्र

Ashad 3, 2079 नेकपा एमालेका निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको भेलाले शासक नभई सेवक बन्ने घोषणासहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार शुक्रबार भएको प्रशिक्षण कार्यक्र...

एसपीपीसँग सम्बन्धित कागजपत्र पेस गर्न...

एसपीपीसँग सम्बन्धित कागजपत्र पेस गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको  निर्देशन

Ashad 3, 2079 काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र पेस गर्न निर्देशन दिएको छ। शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्...

एमालेमाथि आक्रमण भइरहेको छ, पार्टीलाई...

एमालेमाथि आक्रमण भइरहेको छ, पार्टीलाई एक तालले हिँडाउनुपर्ने आवश्यकता छ :केपी शर्मा ओली

Ashad 3, 2079 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधि...

कम्युनिष्ट पार्टीहरुलाई फेरि एकजुट बन...

कम्युनिष्ट पार्टीहरुलाई फेरि एकजुट बनाउने अभियानमा लाग्ने वामदेव गौतमको भनाई

Ashad 3, 2079 काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्न...

सेना सैन्य गठबन्धनमा सहभागी हुँदैन : ...

सेना सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रधानसेनापति शर्मा

Ashad 3, 2079 काठमाडौँ ।  प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारे स्पष्ट पार...

एसपीपीबारे छलफल गर्न परराष्ट्रमन्त्री...

एसपीपीबारे छलफल गर्न परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिमा

Ashad 3, 2079 काठमाडौँ ।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न संसदीय समितिले परराष्ट्रमन्त...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्त...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

Ashad 3, 2079 काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र बीमा ...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

Ashad 2, 2079 काठमाडौँ । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बिहीबार पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपसहितका प्रश्...

कोही भ्रममा पर्नु पर्दैन, एसपीपी सम्झ...

कोही भ्रममा पर्नु पर्दैन, एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड

Ashad 2, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० सम्झौता सन् २०१९ बाट कार्यान्वयनमा आएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यान्व...

समाजवाद निर्माणको लडाईं गर्न सहकार्य,...

समाजवाद निर्माणको लडाईं गर्न सहकार्य, एकता आवश्यक छ : प्रचण्ड

Ashad 2, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले विकास र समृद्धिको यात्रा सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन्। बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले एक्...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...