‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताविरुद्ध निर्वाचन आयोगमा दुई उजुरी

Rabi lamicchane final

काठमाडौँ ।  रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिनुभएको निवेदनविरुद्ध उजुरी परेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लामिछानेले पार्टी दर्ताका लागि आयोगमा दिएको निवेदनविरुद्ध दुई उजुरी परेको जानकारी दिए ।

मङ्गलबार लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेर पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । स्वतन्त्र उम्मेदवार अभियानका संयोजक इम्बर शाहुले आयोगमा उजुरी दिएका हुन् । उजुरीमा स्वतन्त्र शब्द हटाउन माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...