काठमाडौं । नयाँ संविधान अनुसार सबै चरणको निर्वाचन पर्सि सकिँदैछ । तथापि शेरबहादुर देउवाले नेतृत्व गरेको सरकार भने कम्तिमा पनि एक महिनाभन्दा बढी टिक्ने भएको छ ।
त्यसमा पनि नयाँ सरकार गठनमा देखिएका विभिन्न अल्झन र राजनीतिक दलहरुको सत्ताप्रतिको मोहका कारण यो सरकारको आयु अझैं बढ्न सक्ने अनुमान पनि ग...
Magh 22, 2074 विराटनगर । प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा आज प्रदेशसभाको पहिलो बैठक बस्यो । बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सांसद ओम प्रकाश सरावगीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङद्वारा प्रदेशसभा बैठक आह्वान गरिएको पत्र प...
Magh 22, 2074 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनै नसक्ने दावी गरेका छन् ।
अध्यक्ष राणाले २ पार्टीबीचकै सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओ...
Magh 22, 2074 सुर्खेत । प्रदेश नं ६ मा कुनै पनि दलले अहिलेसम्म संसदीय दलको नेता चयन नगरेर बैठकमा सहभागी भएका छन् । प्रदेश नं ६ को पहिलो अधिवेशन बसिसक्दा पनि दलहरुले संसदीय दलको नेता चुन्न नसक्दा आइतबार भएको ऐतिहासिक प्रदेशसभाको बैठकमा ...
Magh 22, 2074 धनगढी । त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै छन् । चारवटा दलका सांसद रहेको यस प्रदेशको संसद्मा सबैभन्दा बढी नेकपा (एमाले)का २५ जना सांसद रहेका छन् । एमालेका सबै स...
Magh 22, 2074 पोखरा । प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम ...
Magh 22, 2074 मोरङ । प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । सोमबार बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । ...
Magh 22, 2074 पोखरा । प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक शुरु भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरेका छन् । बैठकको प्रदेशसभाका ज्येष्ठ...
Magh 22, 2074 काठमाडौं । प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश १ को अस्थायी मुकाम विराटनगर र ४ को अस्थायी मुकाम पोखरामा बैठक बस्न लागेको हो । प्रदेश ४ काे बिहान ११ बजे शुरु हुने छ भने १ काे १ बजेबाट सुरु हुँने बत...
Magh 22, 2074 धनुषा । संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ । यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ ।
राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी...
Magh 21, 2074 काठमाडौं । प्रदेश नं. १ र ४ बाहेक ५ वटा प्रदेशको प्रदेश सभाको बैठक सकिएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटाँैडामा सम्पन्न भइसकेको छ ।
संघीयता कार्यान्वयनको महत्...
Magh 21, 2074 काठमाडौं । नयाँ संविधान जारी भएपछि भारतको नाकाबन्दी खेपेका एमाले नेताहरुले संविधान जारी पछिको नीतिमा भारतले पुनरावलोकन गर्न चाहेको दावी गरेका छन् ।
यद्धपि पछिल्लो समय नेपाल भारतबीचको अविश्वास हटेर गएको भए पनि आगामी दिनमा ...
Magh 21, 2074 काठमाडौं । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमै विवाद भएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराख्दा बैठक स्थलमा हंगामा मच्चाएका छन् । सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस...
Magh 20, 2074 काठमाडौं । प्रदेश नं. २ को संसदीय दलका नेता छनोट गर्न राजनीतिक दलभित्र सकस देखिएको छ ।
प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठक आइतबार जनकपुरमा बस्दैछ । पहिलो बैठकको सभामुखको भूमिकामा ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन् ।
...
Magh 19, 2074 धनगढी । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले...