काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्ने भएका छन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।
वामपन्थी गठबन्धनको केन्द्रीय एकता संयोजन समितिको बुधबार साँझ बसेको बैठकले निर्व...
Falgun 3, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका ...
Falgun 2, 2074 निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । चुनाव भएको ७० दिनपछि आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउन लागेको हो।
आयोगले दलहरुलाई समानुपातिकको सूची सच्याउन आज स...
Falgun 2, 2074 काठमाडौँ । एमाले स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । मानभवनस्थित एक निजि घरमा बसेको एमाले स्थायी समिति बैठकले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष ओली भने द...
Falgun 2, 2074 काठमाडौं । वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले आफूहरु एमाले–माओवादी केन्द्रवीचको एकताको पक्षमा भएकोले एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोज...
Falgun 2, 2074 विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले पोलिट्ब्युरो सदस्य एवम् प्रदेश संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् । उनलार्इ प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
संवि...
Falgun 2, 2074 काठमाडौं । ओली र प्रचण्डबीच वान टु वान छलफल सकिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् ।
माओवादीसँग पार्टी एकताको निर्णय गर्न अगाढी पार्टीका स्थायी किमटीमा सहमतिका एजेन्डाहरु र दुर...
Falgun 2, 2074 काठमाडौं । काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिदै मन्त्रलयबाट निष्किएका छन् । उनी प्रधानमन्त्रीले राजीनामा दिने तयारी गर्दैगर्दा मन्त्रालयबाट बिदाई भ...
Falgun 2, 2074 चितवन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका...
Falgun 2, 2074 जनकपुर । प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोज...
Falgun 1, 2074 काठमाडौं । पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई ...
Falgun 1, 2074 काठमाडौं । पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ ।ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता स...
Falgun 1, 2074 काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङ्ग्याउने गरी छलफल भइरहेको बताएका छन् ।
२३ औं जनयुद्ध दिवसका अवसरमा मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्य...
Falgun 1, 2074 काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबार २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहित शीर्ष नेतृत्व तथा कार्यकर...
Falgun 1, 2074 बुटवल । प्रदेश नं ५ का सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) अर्थात् वाम गठबन्धनका ...