काठमाडौँ । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताए ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो ब...
Falgun 6, 2074 काठमाडौँ । प्रदेश नं ६ प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ ।
जीवनबहादुर शाही - मुख्यमन्त्री
प्रकाश ज्वाला- अार्थिक मामिला
नरेश भण्डारी - अान्तरिक मामिला
दल रावल - सामाजिक विका...
Falgun 6, 2074 काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गरेका छन् ।
आफ्नो छमहिने कार्यकालमा आयोगले सञ्चालन गरेका विका...
Falgun 6, 2074 काठमाडौँ । प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।
संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत प...
Falgun 6, 2074 काठमाडौँ । बिहिबार प्रधानमन्त्रीको शपथ लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीको पहिलो मन्त्रिपरिषद्को बैठक अाज बस्ने भएको छ ।
पहिलो चरणमा गठन भएको तिन सदस्यीय मन्त्रिपरिषदको पहिलो बैठक दिउँसो तिन बजे बस्ने भएको छ । प...
Falgun 6, 2074 काठमाडौँ । प्रधानमन्त्री भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँगको बार्ताको स्थान ममेत बदलेका छन् । अाइतबारको र 'वान टु वान’ वार्ता भक्तपुरका एक व्यापारीको घरमा सुरू भएको बाताइएको छ ।
केहि समय अगाढीसम्म ब...
Falgun 6, 2074 काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समिति बैठक आज पनि बस्दै छ । कति वेला बस्ने समयको टुङ्गो लागेको छैन ।
दुई पार्टीबीच एकता प्रक्रियामा नेतृत्व र सैद्धान्तिक विषयले दुरी पैदा गरेको थियो। आइतबार बिहान ...
Falgun 6, 2074 काठमाडौं । माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लार्इ चयन गरेको छ । आइतबार बिहान बसेको संसदीय दलको पहिलो बैठकले प प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
संसदीय दलको कर्यालय सिंहदरवारमा बसेको...
Falgun 6, 2074
काठमाडौं । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजप...
Falgun 6, 2074 काठमाडौं । नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली...
Falgun 6, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । एमालेको कानून विभागले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका...
Falgun 5, 2074 धनगढी । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।
लगतै ६ मन्त्रीले सपथ लिएका छन्...
Falgun 5, 2074 महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन । आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजार...
Falgun 5, 2074 चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन् । शनिबार पत्रकारसँग कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए ।
नेता सिंहले पार्टी सभापति देउवाले...
Falgun 5, 2074 भक्तपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्...