काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ ।
आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर...
Magh 14, 2074 काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रचण्ड निवास खुमलटारमा आज भएको बार्ताले एकअर्काप्रतिका आशंका र एकता विरोधी दुष्प्रचार निवारण भएको छ ।
ओली...
Magh 14, 2074 काठ्माडौँ । पार्टी एकताको बिषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निर्णायक बार्ता प्रचण्ड निवासमा शुरु भएको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा बार्ता शुरु भएको हो ।
एमाले अध्यक्...
Magh 14, 2074 काठमाडौं । यही माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ ।
निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।...
Magh 14, 2074 काठमाडौं । ६ मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्र...
Magh 13, 2074
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षा समाजवादउन्मुख हुनु आवश्यक रहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन, चितवनको आठौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उले देशलाई न...
Magh 13, 2074
काठमाडौँ । कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालै गरेका निर्णय जनताको हितमा भएकाले ती राम्रा कामहरुको चर्चा परिचर्चा देशव्यापी बनेको बताएका छन् ।
रिपोर्टर्स क्लबमा शनिबार...
Magh 13, 2074 गोरखा । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् ।
शनिबार गोरखामा सञ्चारकर्मीसँग नेता श्रेष्ठले भने, “सकेसम्म...
Magh 13, 2074 काठमाडौँ । तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् ।
प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पदीय भागबण्ड...
Magh 13, 2074
काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् ।
अखिल नेपाल महिला संघले शनिबार स्थानीय तह र प्रदेशसभामा निर्वाच...
Magh 13, 2074 काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेकी छन् ।
इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘न...
Magh 13, 2074 चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन् ।
प्रेस सेन्टर चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार त ग...
Magh 12, 2074 काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडक बालबालिकालाई उचित शिक्षा र सुरक्षाको प्रबन्ध गर्न अब बन्ने सरकारले आवश्यक नीति निर्माण गर्ने बताएका छन् ।
यसै वर्ष रुसमा हुने सडक तथा असहाय बालबालिकाको विश्वकप फुटब...
Magh 12, 2074
पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको आरोप लगाएका छन् । सामुदायिक रेडियो प्रसारक संघको १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले वर...
Magh 12, 2074 चितवन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको ब...