काठमाडौं । सरकारले आसन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) चौंथो शिखर सम्मेलनको तयारीको कामलाई अन्तिम चरणमा पु-याएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको बैठकले विमस्टेक शिखर सम्मेलनको नारा, घोषणा प...
Shrawan 30, 2075 घटनाको अभियुक्तहरुलाई तीन वर्षपछि अदालतमा उपस्थित गराइएको छ ।
पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको हो । यसअघि साउन २४ मा तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अ...
Shrawan 30, 2075 काठमाडौ । गएको आइतबार कर्मचारी सरुवाको विषयमा भनाभन हुँदा संघीय मामिला मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई मन्त्रालयभित्रै कर्मचारी नेता जीवन भण्डारीले हातपात गरे । सामान्य कर्मचारी या कुनै सेवाग्राहीले मन्त्रालयका उपसचिवमाथ...
Shrawan 30, 2075 काठमाडौं । सरकारले नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो ।
टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा एक अर्ब घटेको, टावर विस्तार गर्न नसकेको...
Shrawan 29, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुढीगण्डकी परियोजनाका प्रभावितहरुलाई मुआब्जा वापत दिने क्षतिपूर्ति रकममा पूँजीगत लाभकर लिने सरकारको निर्णय गलत भएको ठहर गरेको छ।
मंगलबार पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठल...
Shrawan 29, 2075 बुटवल । नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ ।
बिष्फोटबाट क्याम्पको शौचालयमा क्षति भएको छ । ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल ...
Shrawan 29, 2075 काठमाडौ । सांसद हृदयेश त्रिपाठी र वृजेश गुप्ता संसदभित्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संसद् बाहिर स्वतन्त्र नेताका रूपमा प्रतिनिधित्व गरिरहेका छन् ।
राजपा परित्याग गरी त्रिपाठी र गुप्ताले निर्वाचनताका स्वतन्त्र राजन...
Shrawan 28, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् ।सोमवार नेपालको संविधान सम्मेलन नामक कार्यक्रमको समापन गर्दै प्रधानमन्त्री ओलीले संविधानमा फरक मत राख्दै आएका विभिन्न राजन...
Shrawan 28, 2075 काठमाडौं । संघीय संसद प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको चयन आगामी भाद्र ५ गते हुने भएको छ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तरगतका १० वटा विषयगत समितिका सभापतिहरुको निर्वाचन आगामी भाद्र ५ गत...
Shrawan 28, 2075 काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक‘प्रकाण्ड’ लाई पक्राउ गर्नुपर्ने कारण ४८ घण्टाभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। मंगलबार कामू प्रधान न्यायाधीश ओमप्रकाश...
Shrawan 28, 2075 काठमाडौं । नेकपा (मसाल)ले आठौं महाधिबेशन गर्ने निर्णय गरेको छ ।
नेकपा(मसाल) को यही श्रावण १८देखि २७ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन तयारीका सन्दर्भमा निर्णय गरेको महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्...
Shrawan 27, 2075 काठमाडौं । असार मसान्तमा बजेटको दुरुपयोग बढेको भन्दै आर्थिक वर्ष चैत मसान्तमा सार्न माग गरेका छन् । सांसदहरुले विकास प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर...
Shrawan 27, 2075 काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्ने कोशिस गरिरहेको आरोप लगाएका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले अधिनायकवादको कृतिम हल्ला गरी कांग्रेसले सरकारविरु...
Shrawan 27, 2075 काठमाडौ । बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे । पन्ध्रौं पटकको अनशनका सहमतिहरु कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न गएका डा. केसी र प्रधानमन्त्री ओलीबीच सवाल जवाफ...
Shrawan 26, 2075 काठमाडौं । स्थापनाको २१ वर्ष पछि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)ले औपचारिक रुपमा दूरदृष्टी सहितको बडापत्र पाउने भएको छ ।
काठमाडौंमा बसेको विमस्टेकका सदस्य राष्ट्रका पदाधिकारीह...