काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
...
Chaitra 7, 2077 काठमाडौं । सत्तारूढ नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र ...
Chaitra 7, 2077 काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ ।
संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठ...
Chaitra 6, 2077 काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
खनाल–नेपाल समूहका स्थायी कम...
Chaitra 6, 2077 काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने ...
Chaitra 5, 2077 काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा पनि गरेको छ ।
अध्यक्ष केपी शर्...
Chaitra 5, 2077 काठमाडौँ । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक...
Chaitra 5, 2077 काठमाडौैँ । नेकपा एमाले केपी ओली समूहको संसदीय दलको बैठकले २४ सदस्यीय एमाले बोर्ड गठन गरेको छ। बोर्डमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाल खनाललाई पनि मनोनित गरेको छ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बा...
Chaitra 5, 2077 काठमाडौँ । नेकपा एमालेको संसदीय दलको विधान संशोधन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ ।
त्यस्तै बैठकले संसदीय बोर्ड समेत गठन गरेको छ...
Chaitra 5, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो ।
बैठकबारे पार्टीका सबै सांसद...
Chaitra 4, 2077 काठमाडौं सर्वाेच्च अदालतले नेकपा (नेकपा)को एकता अबैध घोषणा गरेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा प्रश्न उठ्न थालेको छ । नेपालमा कम्युनिष्ट सत्ता हुँदा पनि टिक्न नसकेको अवस्थामा पार्टी विभाजनको श्रंखलाले पनि अनेकौं प्रश्न जन्...
Chaitra 4, 2077 काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको दाबी गरेका छन् ।
आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत ...
Chaitra 4, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तीन वर्षसम्म पार्टी दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गएको आरोप लगाएका छन् ।
बुधबार ललितपुरमा भएको माधवकुमार नेप...
Chaitra 4, 2077 काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि बुधबार र बिहीबार राजधानीमा राष्ट्रिय भेला बोलाइएको छ ।
बिहीबारसम्म चल्ले भे...
Chaitra 3, 2077 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधिसभा विघटन हुनसक्ने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएक...