प्रधानमन्त्री ओलीद्धारा एमाले संसदीय दलको बैठक आब्हान

f.title
निशान न्युज Chaitra 12, 2077

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएका छन् । उनले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बालुवाटारमा बस्ने बैठकमा दलको गतिविधिबारे छलफल हुने बताइएको छ । यसअघि गएको शनिबार बसेको बैठकले गुटगत गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

राष्ट्रको भविष्य फेरि जोखिमतिर धकेलिय...

राष्ट्रको भविष्य फेरि जोखिमतिर धकेलियो : अध्यक्ष प्रचण्ड

Chaitra 11, 2077 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ...

एमाले - जसपा कार्यदलको वार्ता सकारात्मक

एमाले - जसपा कार्यदलको वार्ता सकारात्मक

Chaitra 10, 2077 काठमाडौँ । सरकारी र जनता समाजवादी पार्टी (जसपा) को कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको गृहकार्यबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कार्यदलका सदस्यहरुसहित मंगलब...

नेकपा खारेजको फैसला पुनरवलोकनमा जाने ...

नेकपा खारेजको फैसला पुनरवलोकनमा जाने माओवादीको तयारी

Chaitra 10, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरवलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरवलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्...

माओवादी स्थायी समिति बैठक सुरु, सरकार...

माओवादी स्थायी समिति बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

Chaitra 10, 2077 काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा अलमलमा रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । फागुन १ र २ मा बसेको माओवादी केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्...

संविधान मास्ने पात्रका रुपमा अगाडि आए...

संविधान मास्ने पात्रका रुपमा अगाडि आए केपी ओली  : प्रचण्ड

Chaitra 8, 2077 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि केपी ओली भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले यस्तो बताएका हुन् । उनले अघि भने ‘‘सं...

ओली समक्ष नेपाल–खनाल समुहले राख्यो ५ ...

ओली समक्ष नेपाल–खनाल समुहले राख्यो ५ बुँदे असहमति पत्र

Chaitra 7, 2077 काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष ५ बुँदे असहमति पत्र राखेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा पुगेर नेपाल पक्षका सांसद सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनर...

एमालेले माधवकुमार नेपाल सहितका चार जन...

एमालेले माधवकुमार नेपाल सहितका चार जना नेतालाई स्पष्टीकरण सोध्ने

Chaitra 7, 2077 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम राव...

एमालेको संसदीय दलको बैठकमा पुगे बामदे...

एमालेको संसदीय दलको बैठकमा पुगे बामदेव गौतम, नेपाल–खनाल समुहद्धारा बहिष्कार

Chaitra 7, 2077 काठमाडौं । सत्तारूढ नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र ...

एमाले केन्द्रिय कमिटीको बैठक आज बस्ने...

एमाले केन्द्रिय कमिटीको बैठक आज बस्ने, नेपाल–समुह बैठकमा सहभागी नबन्ने

Chaitra 7, 2077 काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठ...

नेपाल समुह ओलीले बोलाएको संसदीय दल र ...

नेपाल समुह ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

Chaitra 6, 2077 काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओ‌लीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । खनाल–नेपाल समूहका स्थायी कम...

नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त ...

नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको छ :  परराष्ट्रमन्त्री ज्ञवाली

Chaitra 6, 2077 काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने ...

माधव–झलनाथ समूहद्धारा पारित प्रस्तावम...

माधव–झलनाथ समूहद्धारा पारित प्रस्तावमा के–के छन् ?

Chaitra 5, 2077 काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा पनि गरेको छ । अध्यक्ष केपी शर्...

जसपाको कार्यकारिणी समिति बैठक स्थगित 

जसपाको कार्यकारिणी समिति बैठक स्थगित 

Chaitra 5, 2077 काठमाडौँ । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक...

संसदीय दलको बैठक बहिष्कार गर्ने खनाल ...

संसदीय दलको बैठक बहिष्कार गर्ने खनाल नेपाल पनि संसदीय बोर्ड सदस्यमा मनोनित

Chaitra 5, 2077 काठमाडौैँ । नेकपा एमाले केपी ओली समूहको संसदीय दलको बैठकले २४ सदस्यीय एमाले बोर्ड गठन गरेको छ। बोर्डमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाल खनाललाई पनि मनोनित गरेको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बा...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...