कहिलेसम्म बोक्ने होला थाप्लोमाथी ऋणआउँदैनर झुल्केर यो धर्तीमा हाम्रो सुदिन ।
कस्तो बिडम्बना ! जसको जमिनको ठूलो हिस्सा छ, उ आफैँले त्यो जमिनमा पसिना चुहाउँदैन । जसले पसिना बगाइरहेको हुन्छ, उसको नाममा फेरि त्यो जमिन हुँदैन । भएको सानो जमिनको टुक्रामा हुने उब्जनीले जहान परिवारको भोक टार्न पुग्दैन ।...
Shrawan 9, 2077 बिदेशमा गएर काम गर्नु नराम्रो कुरा होइन । सबै देशका नागरिकहरु सबै देशमा गएर काम गरेका हुन्छन् । तर कस्तो काममा कस्ता नागरिक र कति नागरिक अन्य मुलुकमा गएर काम गरेका छन् ? त्यो कुराले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । बिदेशी ...
Shrawan 8, 2077 चीनको वुहान शहरबाट प्रारम्भ भएको भनिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तिब्र रुपमा विश्वव्यापी बनिरहेकोछ । यस भाइरसको बिरुद्ध कुनै खोप र औषधि पत्ता नलागेको अवस्थामा यसको संक्रमण फैलन नदिन नेपालसहित विश्वका धेरै जसो मुल...
Shrawan 8, 2077 विश्व व्यापीरूपमा फैलिरहेको कोरोना भाईरसको महामारी अहिले नेपालमा पनि एकपछि अर्को रूपमा फैलिरहेको अवस्थामा छ । यसरी नै रोकथाम र नियन्त्रणको बिकल्प रहित माध्यम लकडाउनलाई सधैं लामो समय कायम राख्न पनि नसकिने अवस्था पनि थियो । ...
Shrawan 7, 2077 हामी एक्काइसौं सताव्दीको संगारमा छौं । यो सताव्दी भनेको चेतनाको सताव्दी हो । तर पनि महिलामाथि हुने घरेलु हिंसाले माहीलाई नराम्ररी गिज्याइरहेको छ । एक्काइसौं सताव्दीको हाम्रो चेतनालाई हासोमा उडाइरहेको छ । कारण बढ्दो घरेलु ह...
Shrawan 5, 2077 कोरोना महामारी सुरु भएपछि सारा विश्व र सिङ्गो मानव जाती बन्दाबन्दीको कारणबाट एउटा घेरामा बन्द हुन पुग्यो । करिब करिब सबै क्षेत्र महामारीको कारणबाट बन्द प्रायः भयो । नेपालमा पनि २०७६ चैत्र ११ गतेबाट पूर्णरुपमा बन्दाबन्दी सु...
Shrawan 3, 2077 नेता कमरेडहरु !विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ । विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्...
Ashad 28, 2077 कोभिड –१९ का कारण विश्व नै त्रसित छ । जसमा नेपाल पनि एकदमै त्रसित छ । नेपालमा कोरोना संक्रमण पनि बढेको बढ्यै छ । तर पनि यो बेला सकडमा निस्किनेहरुको कमी छैन । केही मानिसहरु अधिकारका लागि सडकमा निस्किएका छन् भने केही मानिसहर...
Ashad 24, 2077 पश्चिम रुकुमको चौरजहारी घटना मानव सभ्यतामाथि नै गरिएको तुच्छ परिघटना हो । यो जातीय विभेदविरुद्धको दर्दनाक घटना हो । यसले मानवतामाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ । ०७७ जेठ १० गतेको दिनलाई कतिपयले कालो दिनको संज्ञा दिएका छन्...
Ashad 23, 2077 रुकुम लगायत नेपालको विभिन्न ठाउँमा जातीयतालाई आधार बनाएर भएको हत्या र त्यसको विरुद्धमा भइरहेको आन्दोलन अहिले सबैको चासोको बिषय बनेको छ । नेपालको राजधानी काठमाडौं भएको हुँदा अन्य जिल्ला तुलनामा यहाँ आन्दोलन बढी हुनु स्वभावि...
Ashad 22, 2077 सधैं कुरा उठिरहने प्रश्न हो महिलाको सत्रु को हो ? महिलालाई अघि बढ्न नदिने को हो ? महिलालाई कुसंस्कार, कुरीति, कुचलनको आडमा पाइला–पाइलामा छेकवार लगाउने को हो ? कुनै महिला चर्चामा आइन् भने सबैभन्दा पहिला त्यसको आलोचना गर्ने ...
Ashad 19, 2077 देशकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । पार्टीभित्र छलफल, बहस, अन्तरक्रिया, सम्वाद र चित्त माझामाझ जारी छ । अहिले पार्टीभित्रको यो छलफललाई बाहिर छरपस्ट पारेर उत्तेजित बनाउने र जग हसाउने ...
Ashad 11, 2077 मर्नुभन्दा बहुलाउनु राम्रो भन्ने भनाई अनुरुप तत्कालीन सरकार र शासन संयन्त्र निकम्मा भएकै कारण नेपालीका छोराछोरी हतियार लिएर मर्न तयार भए, जसको कारण राजतन्त्रको अन्त्य भयो । तर शासन संयन्त्रमा कुनै फरक आएन । महगी, भ्रष्टाचा...
Ashad 10, 2077 ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो, जसले विश्वव्यापी गरिबी विरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ’ एमसीसीको वेबसाइटमा उल्लेख छ । विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आय...
Ashad 3, 2077 ‘हामी हतियार बनाउने मात्र होइन, हतियार चलाउन पनि सक्छौं’ भन्न कति सजिलो छ, भनिदिए पुग्छ । भन्नु एउटा पाटो हो भने गरेर देखाउनु अर्को पाटो हो । दलित नेता, कार्यकर्ता, सामाजिक अभियन्ताहरुको लागि यो शब्द थेगो नै भइसकेको छ । भा...