सुर्खेत । सुर्खेतको बुलबुले उद्यान नजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको छ। बन्द अवस्थामा रहेको उक्त प्रेसर कुकर बम भएको आशंका गरिएको छ ।
‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम हुनसक्ने भएकोले निस्क्रिय गर्न प्राविधिक टोलीलाई रिपोर्टिङ गरिएको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले जनाएको छ ।
...
Falgun 13, 2078 काठमाडौं । रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेसँगै युक्रेनमा रहेका नेपालीलाई यथास्थानमा सुरक्षित रहन जर्मनीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
दूतावासले एक सूचना जारी गर्दै युक्रेन र रुसबीच विकसित पछिल्लो घटनाक्...
Falgun 13, 2078 काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएअनुसार शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा...
Falgun 13, 2078 काठमाडौं । प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ । बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ ।
...
Falgun 12, 2078 काठमाडौं । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् ।
संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ ...
Falgun 12, 2078 काठमाडौं । काठमाडौको बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबचि झडप भएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तितिरवितिर पार्न अश्रु ग्यास पैहार गरेको छ । अहिले बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनलाई रोक्न प्रहरीले पानीको फोह...
Falgun 12, 2078 काठमाडौं । लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । यस्तै लामाको शवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण...
Falgun 12, 2078 काठमाडौँ । माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ ।
माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार न...
Falgun 10, 2078 धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाख्रिबास नगर कमिटी धनकुटाले पालिकामा संगठन बिस्तार अभियान तीव्र बनाएको छ । सोही क्रममा आज वडा नं. १ मा वडा कमिटी गठन गरेको छ ।
एकीकृत समाजवादी पार्टीले धनकुटाले सोमबारदे...
Falgun 10, 2078 काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ ।
सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत न...
Falgun 10, 2078 काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन ।
एकीकृत समाजवादीका संसदीय दलका प्रमुख...
Falgun 10, 2078 काठमाडौं । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।
भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ । यसअ...
Falgun 10, 2078 लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनु...
Falgun 10, 2078 काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दावीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।
सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्...
Falgun 9, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताए छ ।
अध्यक्ष प्रचण्डले भन्नुभयो,“देशैभरि माओवादी केन्द्रमा...