Baishak 8, 2079 काठमाडौं । अभिनेत्री केकी अधिकारीले व्यापारी रोहित तिवारीसँग लगनगाँठो कसेकी छन् । गोप्य रुपमा विवाह गर्ने बताउँदै आएकी केकीले बुधबार गुपचुप विवाह गरेकी हुन् । सिमित पारिवारिक सदस्य तथा नजिकका केही साथीलाई मात्रै बोलाएर विवाह गरेकी हुन् । विवाहपछि...