काठमाडौं । माओवादी निकट ४ संगठनले गायक प्रकार सपुतको पिर बोलको गीत तत्काल युट्युबबाट हटाउन माग गरेका छन् ।
जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, अध्यक्ष मातृका पोखरेल र प्रेस ...
Falgun 29, 2078 धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनकुटामा संगठन विस्तार अभियान तीव्र बनाएको छ ।
एकीकृत समाजवादीले नेकपा एमालेले आफुलाई बलियो वडा भन्दै आएको धनकुटा नगरपालिका वडा नं. १ मा बृहत भेला गरी देव कुमार राईको ...
Falgun 29, 2078 काठमाडौं । सरकारले प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर...
Falgun 29, 2078 तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका -२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ ढोलफिर्दी गणेस टोलका रुद्र सेन‚ लक्ष्मी कुमारी साही र सुमो चालक ओम...
Falgun 29, 2078 काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्या...
Falgun 29, 2078 काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ ।
आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दाम...
Falgun 29, 2078 काठमाडौं । लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले आइतबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।
...
Falgun 29, 2078 काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालको ९औं राष्ट्रिय महाधिवेशनबाट गणेश बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न भएको सो महाधिवेसनले बरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सवि...
Falgun 29, 2078 काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।...
Falgun 29, 2078 म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटवासीले २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् ।
बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । ...
Falgun 29, 2078 काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानीसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।
दोहास्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा सा...
Falgun 29, 2078 काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो ।
सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति...
Falgun 29, 2078 काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन आजदेखि काठमडौंमा सुरू हुँदैछ ।
‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संर्घषको योजनासहित जुझारू नेतृत्व चयनका लागि नवौं मह...
Falgun 29, 2078 काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतप्रति समर्थन जनाएका छन् । उनको नयाँ गीत पिर विवादमा तानिएपछि भट्टराईले गायकको समर्थन गरेका हुन् ।
जनयुद्धमा सहभागी जनमुक्ति सेना...
Falgun 28, 2078 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट मानिएको नेपाल दलित मुक्ति संगठनले स्थानीय निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
संगठनले ‘दलित बस्तीमा जाऔँ, नेकपा एसको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ चैत ५...