काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका छन् ।
समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हक अधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष...
Chaitra 1, 2078 काठमाडौं । निर्वाचन आयोगले साना ७३ दललाई पहिलेकै निर्वाचन चिह्न प्रदान गर्न परामर्श थालेको छ । राष्ट्रिय पार्टी बाहेकले स्वतन्त्र चिह्नबाट निर्वाचनमा भाग लिनुपर्ने स्थानीय तह निर्वाचन ऐनको प्रावधान ‘अन्यायपूर्ण’ रहेको भन्द...
Chaitra 1, 2078 काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन्। दुई दिने भ्रमणमा हिजो बेलुकी नेपाल आएका फैसलले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री श...
Chaitra 1, 2078 काठमाडौं । मुलुकभर आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । नेपालले यो वर्ष उपभोक्ता अधिकार दिवसमा ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’ भन्ने नारा अघि सारेको छ ।
उपभोक्ता हकहितको संरक्षण गर्ने वाणिज्...
Chaitra 1, 2078 काठमाडौं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
देशभर तापक्रम बढ्ने क्रममा रहेको...
Chaitra 1, 2078 काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज (मंगलबार) दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।
स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको ...
Chaitra 1, 2078 काठमाडौं । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन आजदेखि अनिश्चित कालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गरि यस्तो जानकारी दिएको हो ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालले हालसम्म परेका अनल...
Falgun 30, 2078 काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज युएई, सेसेल्स र कतारको भ्रमणमा निस्कँदैछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलवार स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल–युएई सं...
Falgun 30, 2078 सिन्धुली । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पत...
Falgun 30, 2078 काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन आवेदन खुला गरेको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी ९ हजार ६५४ जनाको आवेदन माग गर्ने जनाए...
Falgun 30, 2078 काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला पनि प...
Falgun 30, 2078 धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् ।
कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प...
Falgun 30, 2078 सर्लाही । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतवार राति अबेर सम्पन्न मतगणनामा सिंहले १ हजार ७५८ मत ल्याई विजयी भएका हुन् ।
उनका प्रत्यासी संस्थापनइतरका लक्ष्मण रायले रायले १ हजार ३७८...
Falgun 30, 2078 काठमाडौं । रुस–युक्रेनमा जारी युद्धका कारण दुवै देशमा रहेका नेपालीहरुले देश छाडेर अन्य देशमा गए बस्न थालेका छन् । युक्रेनम रहेका अधिकांश नेपालीले भने युक्रेन छाडेका छन् ।
हालसम्म युक्रेनमा रहेका करिब ६ सय जना नेपालीमध्ये ...
Falgun 30, 2078 काठमाडौं । नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन् । लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन् ।
दोस्रो चरणको मतदानबाट लामाले स...