पल शाह प्रकरण : नवलपुर अदालतमा पनि नाबालिग गायीकाले फेरिन् बयान

f.title
निशान न्युज Baishak 7, 2079

काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति...

राप्रपा नेपाल, परिवार दल र जनमोर्चाको...

राप्रपा नेपाल, परिवार दल र जनमोर्चाको विद्रोही समूहसँग तालमेल गर्न एमालेको सर्कुलर

Baishak 7, 2079 काठमाडौं । नेकपा एमालेले सहमति गरेका तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई सर्कुलर जारी गरेको छ । उक्त सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको हो । एमाले महासचिव शंकर पोखरेलले ...

फलोअफ : सुकौराबेसी महिला सामुदायीक वन...

फलोअफ : सुकौराबेसी महिला सामुदायीक वनमा भएको अनियमितता छानबिन प्रकियामा ढिलाई

Baishak 7, 2079 काठमाडौं । सुकौराबेसी महिला सामुदायिक वनमा भएको अनियमितमाबारेको छानबिन प्रक्रियामा ढिलासुस्ति भएको छ । २०७८ फागुन २६ गते वनमा भएको अनियमितताबारे छानबिनका लागि निवेदन दिएको थियो । करिब दुई महिना हुन लाग्दा समेत तस्कर गरेको...

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर द...

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

Baishak 7, 2079 पोखरा । गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्य...

बाराको जितपुर सिमरामा एमाले-एमालेबीच ...

बाराको जितपुर सिमरामा एमाले-एमालेबीच झडप, वडाध्यक्षसहित ६ जना घाइते

Baishak 7, 2079 वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका -२३ मा नेकपा -एमाले_ का दुई पक्षबीच झडप भएको छ । दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् । वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अ...

शुक्रबार किन नेपाल आउँदैछ अमेरिकी पाँ...

शुक्रबार किन नेपाल आउँदैछ अमेरिकी पाँच सांसद ? यस्तो छ कारण ...

Baishak 7, 2079 काठमाडौं । अमेरिकी सिनेटर कर्स्टन गिलिब्रान्ड पाँच सांसद सहभागी टोलीको नेतृत्व गर्दै यही शुक्रबार नेपाल आउँदैछिन् । भ्रमणमा उनका साथमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली, एड मार्की र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स रहन...

निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत...

निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने

Baishak 7, 2079 काठमाडौं । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको स...

गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमि...

गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने

Baishak 7, 2079 काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । उनी १२ दिनपछि कार्यालय जाँदै छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष...

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउने

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउने

Baishak 7, 2079 काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ देखि १० गतेसम्म नेपाल आउन लागेको मन...

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

Baishak 7, 2079 काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृ...

आज यी प्रदेशहरुमा चट्याङसहित वर्षा हुने

आज यी प्रदेशहरुमा चट्याङसहित वर्षा हुने

Baishak 7, 2079 काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अ...

निलम्बित गभर्नरको रिटमा सर्वोच्च अदाल...

निलम्बित गभर्नरको रिटमा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश  (आदेशसहित)

Baishak 6, 2079 काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले यही वैश...

पल शाह प्रकरणमा अर्काे ट्वीस्ट :निवेद...

पल शाह प्रकरणमा अर्काे ट्वीस्ट :निवेदनले नै अदालतमा होस्टाइल बयान दिएपछि ...

Baishak 6, 2079 काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा जाहेरी दिने पीडित नाबालिगका बुवाले पनि अदालतमा होस्टाइल बयान दिएका छन् । मंगलबार तनहुँ जिल्ला अदालतमा दिएको बयानमा जाहेरवालासमेत रहेका पीडित नाबालिगका बुवाले होस्टाइल बयान ...

निर्वाचनमा भाग लिँदा जनप्रतिनिधिले रा...

निर्वाचनमा भाग लिँदा जनप्रतिनिधिले राजीनामा दिनुपर्ने सर्वाच्चको ठहर

Baishak 6, 2079 काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायमै रहने भएको छ । निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन...

स्थानीय तहका सबै पदाधिकारीको म्याद आग...

स्थानीय तहका सबै पदाधिकारीको म्याद आगामी जेठमै सकिन्छ : प्रमुख आयुक्त थपलिया

Baishak 6, 2079 काठमाडौं । निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते नै सकिने बताएका छन् । म्याद सकिनुभन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...