बाढ्न ठिक्क पारेको सामाग्री एमाले उम्मेदवारको घरबाट प्रहरीद्धारा बरामद

f.title
निशान न्युज Baishak 14, 2079

धनकुटा । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवारको घरबाट प्रहरीले सरकारी सामाग्रीहरु बरामद छ । निर्वाचनमा मतदातालाई प्रभाव पार्नेगरी धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार गोविन्द लिम्बुको घरमा राखिएको १२ बण्डल टिनको पाता, ४...

ओलीले आचारसंहिता उल्लंघन गरे : कांग्र...

ओलीले आचारसंहिता उल्लंघन गरे : कांग्रेस प्रवक्ता महत

Baishak 13, 2079 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएका अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन् । ...

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल काँग...

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल काँग्रेसबाट निष्कासित

Baishak 13, 2079 काठमाडौं । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ललाई पार्टीबाट निष्कासित गरिएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीको सदस्य समेत नरहन...

उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजा...

उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो

Baishak 13, 2079 काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको छ । मंगलबार दिउँसो ३ः१५ बजेसम्म उक्त अपडेट भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले स्थानीय तह निर्वाचनको...

प्रधानमन्त्री देउवा र मन्त्री आलेविरु...

प्रधानमन्त्री देउवा र मन्त्री आलेविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

Baishak 13, 2079 काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।  नागरिक उड्डयन प्राधिकरणको महानिर्देश...

उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजा...

उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार पुग्यो ,अझै संख्या बढ्ने क्रम जारी

Baishak 13, 2079 काठमाडौँ। निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार बिहान १०ः१५ बजेसम्म उक्त सङ्ख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो । आ...

कर्णालीमा चार महिलाले दिए मेयरमा उम्म...

कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी

Baishak 13, 2079 सुर्खेत। कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन्। कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा काल...

विप्लवको जमिनदार बन्ने रहर, ८० बिगाह ...

विप्लवको जमिनदार बन्ने रहर, ८० बिगाह सार्वजनिक जग्गा कब्जा

Baishak 13, 2079 काठमाडौँ । विप्लव समूहका नेताहरुलाई जमिनदार बन्ने रहर पलाएको छ । क्रान्तिको नाममा सर्वसाधारणबाट जबरजस्ती चन्दा उठाएर नीजि घरघडेरी किनेका छन् । सर्वसाधारणसँग जबरजस्ती चन्दा उठाएर नीजि घर घडेरी जोडेका छन् । यो लिष्टमा सो सम...

गभर्नर अधिकारीले दायर गरेको रिट न्याय...

गभर्नर अधिकारीले दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक मोक्तानको इजलासमा ,आज सुनुवाइ हुँदै

Baishak 13, 2079 काठमाडौँ । सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेशको निरन्तरता प्रयोजनका लागि पेसीमा चढेक...

आज देशका विभिन्न स्थानमा पानी पर्ने स...

आज देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

Baishak 13, 2079 काठमाडौं । आज देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक...

४४ अर्ब अमेरिकी डलरमा किने एलोन मस्कल...

४४ अर्ब अमेरिकी डलरमा किने एलोन मस्कले ट्वीटर

Baishak 13, 2079 काठमाडौं । अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर खरिद गर्ने सम्झौता गरेका छन् । एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका हुन् । ट्विटर बिक्री भएपछि यो निजी स...

काठमाडौं महानगरपालिकाको मेयरमा स्थापि...

काठमाडौं महानगरपालिकाको मेयरमा स्थापित र उपमेयरमा डंगोलद्वारा उम्मेदवारी दर्ता

Baishak 12, 2079 काठमाडौं ।महानगरपालिकाको मेयर पदमा एमालेबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छन् । उनीहरुले काठमाडौंको राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा प...

स्थानीय निर्वाचन :आज पनि उम्मेदवारी द...

स्थानीय निर्वाचन :आज पनि उम्मेदवारी दिन सकिने

Baishak 12, 2079 काठमाडौँ -स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज पनि दिन सकिने भएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय ...

स्थानीय निर्वाचन विशेष : बाग्मतीका ९ ...

स्थानीय निर्वाचन विशेष : बाग्मतीका ९ जिल्लामा कांग्रेसका २१ मेयर र १३ उपमेयर उम्मेदवार बन्ने

Baishak 12, 2079 काठमाडौँ – चुनावी तालमेल गर्दा बाग्मती प्रदेशको ९ जिल्लामा २१ वटा नगरपालिका प्रमुख कांग्रेसलाई परेको छ । १३ वटा नगरपालिकाको भने उपप्रमुख परेको छ ।प्रदेश सभापति इन्द बानियाँले प्रेस विज्ञप्तिमार्फत प्रदेश संसदीय समितिको बैठ...

कैलालीको मुक्तकमैया शिविरमा भीषण आगला...

कैलालीको मुक्तकमैया शिविरमा भीषण आगलागी, ५० भन्दा बढी घरहरु जले

Baishak 11, 2079 धनगढी । कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्र सिंह रा...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...