काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विकासमा लगानी र सहभागिता बढाउन हरेक टोलमा बाल विकास केन्द्र खोलिनु पर्ने बताएकी छन् ।
प्रारम्भिक बालविकासका लागि सांसदहरुको सहकार्य समूह ककस र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री ...
Bhadra 28, 2074 काठमाडौं । विश्वकर्मा समुदायभित्रका रसाइलीहरु संगठित हुन थालेका छन् । उनीहरु देशभर संगठन विस्तारमा लागेका छन् ।शम्भु रसाइलीको अध्यक्षतामा ११७ सदस्य कार्यसमिति गठनसमेत गरेका छन् ।
कार्यसमिति उपाध्यक्ष यम रसाइली, महासचिब यु...
Bhadra 28, 2074 सिन्धुपाल्चोक । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई फरार रहेका दोषीलाई ११वर्षपछि प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ ।
साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने...
Bhadra 28, 2074 कञ्चनपुर । भदौ दोस्रो साता आएको बाढीले जग्गा कटान गरि बगाउँदा १६ परिवार बिचल्लीमा बिचल्लीमा परेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा बिचल्लीमा परेका हुन् ...
Bhadra 28, 2074 काठमाडौं । स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै नगरपालिका परिर्वतन हुने देखिन्छ ।
नेपाली काँग्रे...
Bhadra 28, 2074 राजविराज । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँम...
Bhadra 28, 2074 चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सडकखण्डमा गाडीको चाप बढेको छ । नारायणगढबाट मुग्लिन ३६ किलोमिटर सडक पार गर...
Bhadra 28, 2074 काठमाडौं । गीतकार देव बज्राचार्यको निधन भएको छ । काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको हो ।
६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या देखिए...
Bhadra 28, 2074 गौशाला । महोत्तरी र धनुषालाई जोड्ने रातो पुलमा मंगलबार बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ भने यातायात सुचारु भएको छ ।
साउन २८ गते आएको भीषण बाढीले रातो पुलको महोत्तरीतर्फको चौथो पिलर भासिएपछि पूर्व—पश्चिम राजमार्गअन्त...
Bhadra 27, 2074 रोल्पा । सभामुख ओनसरी घर्तीमगरले स्थानीय तहका जनप्रतिनिधि संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो कार्यान्वयनकर्ता भएकाले जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेकी छन् ।
रोल्पाको सुवर्णावती गाउँपालिकामा मंगलबार आयोजित प...
Bhadra 27, 2074 काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ८८ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनी...
Bhadra 27, 2074
काठमाडौँ । चाडपर्वमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन मुग्लिन–नारायणघाट सडकमा आउन सक्ने समस्या समाधान गरिने भएको छ ।
समस्या समाधानका लागि के गर्नुपर्छ भन्ने अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात राज्यम...
Bhadra 27, 2074
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
उपसभाम...
Bhadra 27, 2074 म्याग्दी । एका बिहानै उठेर अरुकोमा ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उनको ठूलै जिम्मेवारी छ । आर्थिक अवस्था कमजोर तथा अरु कुनै काम गर्ने सीप नहुँदा दर्जीले गिटी कुटेर गुजारा चलाउँदै आएको छन् ।
बेनी...
Bhadra 27, 2074 काठमाडौँ । नेपाल आयल निगमले ३ महिनासम्म पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता वृद्धि गर्न जग्गा खरिद गर्दा संस्थागत रुपमा भ्रष्टाचार भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
यो प्रक्रियामा आपूर्ति मन्त्रालयका सचिवदेखि नेपाल आय...