थप ३५७ जनामा कोरोना भाइरस संक्रमण

Corona

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १९ सय ८२ जना रहेका छन । आज ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६८ हजार १२६ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...