जनताको विश्वास जितेर काम गर्नुहोस् : प्रकाशमान सिंह

Prakashman sing

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनप्रतिनिधिलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन्। कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ९ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन बिहीबार आयोजित कार्यक्रम सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता सिंहले जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका हुन् ।

काठमाडौँ महानगरपालिकामा प्रमुख पद नजिते पनि ३२ मध्ये १९ वडामा जितेको बताउँदै उनले चुनाव फेरि–फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...