संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

Samsad bhawan onlinepana

काठमाडौं । संघीय संसदअन्तर्गत बुधबार पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को बजेटबारे मन्त्रालयगत छलफल हुनेछ । त्यस्तै, राष्ट्रिय सभाको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...