गठबन्धन महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र भयो : बाबुराम भट्टराई

Baburam bhattarai

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको विकल्प खोज्नुपर्ने बताएका छन्। विपरीत वैचारिक(राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने उनको भनाइ छ।

उनले भनेका छन्, विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन। दिगो लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धि निम्ति गम्भीर ढंगले विकल्प सोचौं ।

यसअघि जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...