तुलसीपुर उपमहानगरको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी

Tika ram khdka and sanyi chaudhary  tulsipur 1024x556

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो । उपमहानगरको प्रमुखमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै टिकाराम खड्का ३१ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै स्यानी चौधरी विजयी भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरलाई पराजित गरिन्।चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा मगरले २१ हजार ६५ मत पाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...