पोखरा महानगर-१८ मा पुनः मतगणना गर्न एमालेको माग

Vote

कास्की। पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेको भन्दै नेकपा एमालेलेपुनः मतगणनाको माग गरेको छ । एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गरेका हुन । न्यौपानेले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताएका छन । एमालेका उम्मेदवार थापाले १ हजार ६ सय ४० र वडा अध्यक्षमा निर्वाचित कांग्रेसका शिव तिमिल्सिनाले १ हजार ६ सय ४३ मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...