काठमाडौँ महानगरको मेयरमा बालेन साहको अग्रता कायमै, केशव स्थापित भन्दा झण्डै दोब्बर मतले अगाडि

Balen shah

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतको अग्रता कायमै राखेका छन्। ४३ हजार ३४८ मत गन्दा बालेनले १६ हजार ९४३ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय ९८ मत ल्याएका छन्। स्थापितभन्दा बालेनले ८ हजार १४५ मत बढी ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार सिर्जना सिंह ७ हजार ९ सय ८४ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...