एमालेले संसद्को अवरोध हटायो

Pradeep g

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्को अवरोध हटाएको छ। यसअघि पटक–पटक संसद् अवरोध गर्दै आएको एमालेले मङ्गलबारको प्रतिनिधिसभाको बजेट अविधेशनबाट अवरोध हटाएको हो । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसदमा बोल्दै अबदेखि सदन अवरोध नगर्ने बताए । यसअघि एमालेले कारबाही गरेका १४ सांसद्‍माथि कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद् अवरोध गर्दै आएको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...