हेटौडामा एकीकृत समाजवादीकी लामाको फेरि झिनो अग्रता

Mina kumari lama

हेटौडा । हेटौडा उपमहानर पालिकामा एकीकृत समाजवादीले फेरि अग्रता लिएको छ । कुल ९०४ मत गणना गर्दा एकीकृत समाजवादीले झिनो अग्रता लिएको छ । मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छन् ।

एमालेबाट अनन्त पौडेलले २७३ मत ल्याएका छन् । राप्रपाका दिपकबहादुर सिंहले १९८ मत ल्याएका छन् ।

उपमेयरमा एमालेका उम्मेदवार सुमित्रा काफ्ले ३१९ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले ४१८ मत ल्याएका छन् ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेद्वारको अग्रता छ । गठबन्धनका उम्मेद्वार राजेश बानियाँले ४१८, एमालेका उम्मेद्वार सुमित्रा काफ्लेको ३१९ र राप्रपाका इन्दिरा डल्लाकोटीले ६१ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...