एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी हो: अध्यक्ष ओली

Oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले बाहेकका अन्य राजनीतिक दल अनिश्चयबाट ग्रसित र विवश रहेको ती दलका नेताहरुले नै स्वीकार गरेको बताएका हुन् ।

 ‘अन्य राजनीतिक दलहरु अनिश्चयबाट ग्रसित र विवश भएको स्वीकार गरिसकेका छन्, एमाले मात्रै राष्ट्रिय एकताको पहरेदारी गर्ने पार्टी हो भन्ने स्पस्ट भैसकेको छ’, ओलीले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन ।’

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...