काठमाडौं र भरतपुर महानगरमा महिला उम्मेदवार जिताउन देउवाले गरे अपिल

Pm sherbahadur deuba

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महानगरपालिका प्रमुखमा महिला उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले छ महानगरमध्ये दुई जना महिलालाई जिताउन अपिल गरेका हुन ।

उनले काठमाडौंको प्रमुखमा सिर्जना सिंहलाई र भरतपुरको प्रमुखमा रेनु दाहाललाई जिताउन आग्रह गरे प्रधानमन्त्री देउवाले सिर्जनाले काठमाडौंमा फोहोर समस्या रहेकोले प्रमुख जितेको छ महिनाभित्र व्यवस्थापन गरिने बताए । 

blog

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...