सूर्यविनायकमा एमालेको घरदैलो कार्यक्रम शुरु

Basu

भक्तपुर । नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा घरदैलो कार्यक्रम शुरु गरेको छ । यही बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले सूर्यविनायकमा शनिबारदेखि घरदैलो कार्यक्रम शुरु गरेको हो ।

No description available.

सूर्यविनायक नगरपालिका वडा नं. २ को बालकोटबाट औपचारिक रुपमा शुरुवात गरिएको घरदैलो कार्यक्रममा एमालेबाट निर्वाचीत क्षेत्र नं. २ सांसद महेश बस्नेत, एमालेका तर्फबाट मेयरका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार विश्वराज विष्टलगायत वडाका उम्मेदवारहरु सहभागि हुनुहुन्थ्यो । 

This image has an empty alt attribute; its file name is cover1-1024x663.jpg

 

त्यस्तै, एमालेले भोलि आइतबार वडा नं। ४ स्थित दधिकोटमा धरदैलो कार्यक्रम राखेको छ ।

No description available.

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...