बैतेश्वरमा माओवादीका एक मात्र निर्वाचित वडाअध्यक्ष अधिकारीको गाउँपालिका उपाध्यक्षमा दाबी !

Adhakariii

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी माओवादीका लाेकप्रिय नेता एवम बैत्यश्वर गाउँपालिका ८ का वडा अध्यक्ष रमेश अधिकारीले पालिकाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

पाँच दलिय गठबन्धन हुदा माओवादीलाई उपाध्यक्ष पद भागमा आउने लगभग पक्कापक्की जस्तै छ।

बैतेश्वरमा माओवादीको तर्फबाट एक मात्र निर्वाचित उपाध्यक्ष । विकास निमार्णकाे काममा दाेलखाका ७४ वटै वडामा उत्कृष्ट सावित भएका अधिकारी एक सशक्त दाबेद्दार हुन्। उनी उपाध्यक्ष हुँदा आफुहरुलाई पनि जित्न सहज हुने कांग्रेसको विश्लेषण छ।

अधिकारी विकास निर्माण होस् या प्रतिगमन विरुद्धको लडाई, सबैभन्दा अग्रमोर्चामा बसेर खट्ने माओवादी योद्धा हुन् ।

माओवादीको तर्फबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य निरिह बनेर जग्गा प्रकरणमा डामिदा अधिकारीले नै माओवादीको डि-फ्याक्टो नेतृत्व गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...