महोत्तरी कांग्रेसको सभापतिमा नागेश्वर यादव चयन

Nagendra yadap

महोत्तरी । नेपाली काँग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव चयन भएका छन् । यादव संस्थापन पक्षका हुन् ।

चुनावमा नागेश्वर यादव १ हजार ११, सुशील यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत प्राप्त गरेका हुन् । सभापतिका तीन उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि चुनाव दोश्रो चरणमा गएको थियो ।

दोश्रो अत्यधिक मत ल्याउने सुशील यादवले नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...