३९ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र हेरफेर ( सूचि सहित)

Sanghiya

काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३९ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ ।

मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।

त्यस्तै, नेपाल सरकारले सोलुखुम्बु जिल्लास्थित नेचासल्यान गाउँपालिकाको गाउँसभा र सोलुदुधकुण्ड नगरपालिकाको नगरसभाबाट सिफारिस भई आए अनुसार नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ साविक तिङ्ला गाविसलाई सोलुदुधकुण्ड नगरपालिकामा समावेश गरी सो नगरपालिकाको वडानम्बर ११ कायम गरेको र नेचासल्यान गाउँपालिकालाई ५ वडामा कायम गरिएको छ ।

यसअघि मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिका को नाम र केन्द्र परिवर्तन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...